यस नीलकण्ठ नगरपालिकाले धादिङबेशी बजारमा सवारी साधनहरुको पार्किङ ब्यबस्थित गर्नको लागि बीचबजार चोक नजिकै (मिलनटोल जाने बाटोमा) १०० मिटर भित्र निशुल्क पार्किङको व्यवस्था गरिएको व्यहोरा जानकारी गराईन्छ |
प्रकाशित मिति : २०७५/०१/०५
स्वस्थ तथा स्वच्छ मासु उत्पादन आयोजना - प्रथम पटक प्रकाशित मिति: २०७४/१२/२०