व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

Introduction

उत्तरमा हिमालय देखि दक्षिणमा महाभारत पर्वतसम्म फैलिएको देशको एक मात्र जिल्ला धादिङमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णयअनुसार नीलकण्ठ, साङ्कोष, सुनौलाबजार र मुरलीभञ्ज्याङ गा.वि.स.लाई समेटेर स्थापना भएको हो । देशको राजधानी काठमाडौं देखि ८९ कि.मी मा यो नगरपालिका अवस्थित छ । साविकको नीलकण्ठ गा.वि.सको नामलाई नै कायम गरी यो नगरपालिकाको नामाकरण नीलकण्ठ गरिएको छ । जसको अर्थ भगवान शिवले विष सेवन गरि आफ्नो कण्ठमा राख्नु भएको र कण्ठ नीलो भएकोले नीलकण्ठ नामाकरण भएको किम्बदन्तीमा उल्लेख छ । साथै थोपल खोला नजिक रहेको "ढाँडदेवी मन्दिरलाई नीलकण्ठ बनाइएको भन्ने पनि इति