फोटो ग्यालरी

नीलकण्ठ नगरपालिका अन्तर्गत वडा नं. ११ मा मिति २०७४/१०/२६ देखि अनलाईन मार्फत घटना दर्ता (VERSP-MIS) प्रणाली लागु भएको छ ! वडा स्थित वडा सचिव उमेश बिष्टले उक्त प्रणाली सुरु गर्नुभएको हो !

नीलकण्ठ नगरपालिकाले २०७४/१०/११ देखि लागु हुने गरि बजार क्षेत्र भित्र पर्ने सम्पूर्ण पसलहरुले सटरभन्दा बाहिर सामान राख्न  र मुख्य सडक वरपर पार्किंग गर्न निषेध गरेको छ साथै पार्किंगको लागि ठाउँठाउँमा छुट्टै स्थानको ब्याबस्था गरेको छ ! 

, , ,

सुचना प्रविधिमैत्री नीलकण्ठ स्मार्ट शहर निर्माणका लागि समझदारी पत्र हस्ताक्षर पश्चात आदान प्रदान गर्नुहुँदै माइक्रोसफ्ट इनोभेसन सेन्टरका एल.एन. तुलाधर र नगर प्रमुख भीम प्रसाद ढुंगाना । साथमा उप प्रमुख मनराज भण्डारी र कार्यकारी प्रमुख जगन्नथ लामिछाने

Pages